गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

फ्रुटीमा विष हालेर ससुरालीलाई कोशेली


Frooti-Tetra-Pack-200-mlभोजपुर– फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।
पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा राखिदिएका थिए । विश्वकर्माले साउन १० गते राति १२ बजेको समयमा विषादी मिसाएको फ्रुटी भान्सा कोठामा राखिदिएका र सो फ्रुटी भोलिपल्ट बिहान बुहारी अप्सरा विश्वकर्माले खाएपछि विषादी मिसाएको पत्ता लागेको थियो ।
उनलाई बुधबार पक्राउ गरी जिप्रकामा ल्याई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । रासस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT