गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

फेसबुकमा निकै चर्चित तस्बिरका वास्तविक व्यक्ति

याे तस्बिर हेर्ना साथ तपाईले फेसबुकमा रमाईलो जोक्स दिने काटुन भनेर बुझ्नुहुन्छ होला । सामाजिक सञ्जाल फेसबुकमा निकै नै हिट बनेको यो तस्बिर कसको होला तपाईले कल्पना गर्नुभएको छ ? सायदै यि व्यक्तिको बारेमा तपाईलाई जानकारी नहुन सक्छ । कतिले त यो तस्बिर केवल स्केच मात्र हो भन्ने पनि गरेका छन् तर यो तस्बिर स्केच नभएर बास्तविक व्यक्तिको तस्बिर हो ।
नेपालमा यो तस्बिरलाई कतिले शेरेको उपनाम पनि दिएको पाईन्छ ।  को हुन् यि व्यक्ति ?  यी ब्यक्ति नेपालका भने होइनन् । यिनी चीनियाँ चर्चित बास्केट बल खेलाडी याओ मिङ हुन् । उनी ७ फिट ६ इन्च अग्ला छन् । व्यङ्ग्यमा देखिने सेतो तस्बिर तिनै व्यक्तिको फोटोको स्केच हो । १८ वर्षको हुँदा उनले सन् २००२ मा चीनको राष्ट्रिय समूहबाट बास्केटबल खेल्न सुरु गरिसकेको थिए ।
सन् २००९ मे महिनामा खेलपछि भएको पत्रकार सम्मेलनमा उनले त्यस्तो अनुहार बनाएका थिए । त्यसपछि एकजना चित्रकारले सो फोटोको सेतो स्केच बनाई व्यङ्ग्यमा प्रयोग गर्ने निर्णय गरेका थिए । त्यसपछि उनको सो तस्बिर व्यङ्ग्यमा देखिन थालेको हो ।  कसरी बनाईयो त यि व्यक्तिको अनुहारको स्केच? हेरौं भिडियोमा ।




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT