गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

१ चोटी अवस्य सहयोग गरौ | सक्दो सेयर गरौ

बैदेशिक रोजगारीको लागि मलेसिया आएका नेपाल घर काभ्रे, बुढाखानि गाबिस, वडा नं १ ,गुरासे भएका एक नेपाली युवाको  अबस्था अत्यन्तै चिन्ता जनक अबस्थामा  रहेको छ ।
बिगत २ बर्ष अगाडि मलेसिया आएका काभ्रेपलान्चोकका बिगुलाल बल  अहिले मलेसियामै मृत्यु वरण गर्नु पर्ने स्थितिमा पुगेका छन, उनलाइ मलेसिया देखि नेपाल पठाउनको लागि उद्घारको अत्यान्त आवश्यकता छ ।
मलेसिया स्थित सेलाङ्गर राज्यको सुवाङ्ग जयामा एक होटेलमा कार्यरत  उनी लगभग ८ महिना अघि अबैधानिक भएर रोजगारी गरेका थिए, केही महिना अगाडि देखि पुर्ण रुपले शारीक अशक्त र बिरामी बन्न पुगेका छन , न उनलाइ कम्पनिले जो हेरेको छ ।
उनको शारीक ताैल अस्वाभाविक  रुपले निकै पातलो र कम हुने क्रम जारी छ तर उनलाइ तपाईं हाम्रो साथको खाचो छ । उमेरले २० बर्षका उनी अहिले छाला  हाड छुटटिने अबस्थामै आइपुगेका छन। उनका नजिकका साथी वाइबा सन्जितले जसरी भए पनि दुई / तीन दिन भित्र उनलाई  नेपाल पठाउनाको लागि सबैले आफुले सकेर भ्याए सम्मको सहयोग गर्न पलपलको डटकम सग को कुराकानिमा भनेका छन ।
सहयोग गर्न  चाहानु हुनेले palpalko.com का editer प्रदिप पंगेनी /  मलेसियामै  सम्पर्क गर्नुहोला :-
01124180009 प्रदिप पंगेनी :- काजाङ
0102602533 :- sanjeet waiba ,:- penang
0183559647 ; bisnu moktan
01124216034 : diraj lama:-kl
0108246605 tek bahadur lama : jorbaru
परिवरिक अबस्था एकदमै नाजुक रहेको हुदा तपाईं हाम्रो सानो सहयोगले उनको ज्यान बचाउ सकिन्छ कि?  मलेसिया रहेका विभिन्न सस्था र सबैमा अपिल गरिएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT