गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

झापामा डुवेर एकको मृत्यु एक वेपत्ता

झापा । झापाको गोलधापमा आज एक व्यक्तिको डुवेर मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलधाप ८ निवासी ६४ वर्षीय कालीवाहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण खाल्डोमा जमेको पानीमा डुवेर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता गेउरिया खोलाले बगाएर एक व्यक्तिलाई वेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार गौरादह ५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्का वेपत्ता भएका हुन् ।उनलाई खोला तर्ने क्रममा गेउरिया खोलामा आएको बाढीले बगाएको बताइएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT