गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

एउटा मासु पसलः जहाँ मन्छेको मासु बेचिन्छ (तस्विर सहित)

एजेन्सी । सामाजिक सञ्जालमा तपाइँले देख्नु भएको होला मान्छेको मासु काटेर पसलमा बेच्ने गरिएको तस्विर । यस्ता तस्विरमा चीनमा मान्छेको मासु बेचिन्छ भन्ने समेत लेखिएको हुन्छ ।यस्ता तस्विर सही भएपनि यो मासु मानिसको हो र चीनमा बेचिन्छ भन्ने कुरामा भने सत्यता छैन । खासमा यी तस्विर चीनका नभएर लण्डनका हुन् । 






लण्डनस्थित एक मासु पसलमा मानिसको शरीरका अंगका आकारका मासु बेच्ने गरिन्छ ।यो मासु पसलको नाम ‘वेस्कर एण्ड सन रेजिडेन्ट’ हो । यहाँको मुख्य कुरा चाँही संगुरको मासुलाई मानिसको जस्तो बनाएर बेच्ने पसलमा मानिसहरु मासु किन्न भिड लाग्ने गर्छन् ।यो पसलको विरोध पनि हुने गरेको छ । यसले मानिसको मासु खान प्रेरित गरेको भन्दै मानिसहरुले यसको विरोध गर्दै आएका छन् । 
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

1 comments:

  1. The lucky club: Best online casinos for US players
    Welcome to Lucky Club, home to the best online casino in the country. The Lucky 카지노사이트luckclub Club is the most exclusive site, providing you with the best online casino

    ReplyDelete

FACEBOOK COMMENT