गूगलमा भएका सम्पूर्ण नेपाली न्यूजहरु पड्नुहोस् |

RECENT POSTS

Sports

अमेरिकी सिरियलमा प्रियंकाले दिएको बोल्ड सिन भाइरल (भिडियो सहित)

बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको छ ।उक्त सिनसंगै इन्टरनेटमा नायिका चाेपडाकाे चर्चा संगै सामाजिक सञ्जालमा भिडियाे भाइरल बनेकाे छ ।
 प्रियंकाको बोल्ड बेड सिनले अमेरिकी टिभी शो ‘क्वान्टिको’को चर्चा चुलिएको छ । क्वान्टिको’मा प्रिंयङकाले दिएका बोल्ड सिनले उनको चर्चा समेत बढेको छ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment

FACEBOOK COMMENT